मतदाताको मन निर्णायक हुन्छ, दाबीले मात्र चुनाव जितिँदैन : गोकुल बास्कोटा
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले चुनावी दाबी र सिट आकलनले मात्र निर्वाचनको वास्तविक परिणाम नआउने भन्दै निर्णायक पक्ष मतदाताको मनोविज्ञान हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा...