सिकिन्दर माथी सेन्सर बोर्डको २६ सिनमा कैची, हटाइयो १४ मिनेट २८ सेकेन्डको दृश्य
मुम्बई । बलिउड सुपरस्टार सलमान खानले आफ्नो कुनै पनि फिल्मको घोषणा गर्नेबित्तिकै फ्यानहरूको प्रतीक्षा सुरु हुन्छ। उनका फिल्महरू हिट होस् वा फ्लप, भाइजानले ईदमा थिएटरहरूमा सबैभन्दा बढी भार राख्ने गरेका...