शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन : प्रमुख शेरचन
भरतपुर, १० असार । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताएका छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख...