काठमाडौं महानगरको ‘अन द जब ट्रेनिङ्’, ३० प्रशिक्षार्थीले अवसर पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको...