काठमाडौंको बालकुमारीमा आगलागी चारवटा पसल जलेर नष्ट
काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा आगलागी भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो।...