सम्पदाहरूको संरक्षण गर्न सरकार गम्भीर छ : मन्त्री किराँती
बुटवल, ८ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विभिन्न सम्पदाहरूको खोजी गरी संरक्षण गर्न सरकार गम्भीर रहेको बताएका छन् । लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै...