‘जनतालाई जागृत बनाउन मेची–महाकाली अभियान’
लुम्बिनी, २२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गरेका छन् । जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह...