प्रधानमन्त्री प्रचण्ड नै अस्थिरताको खेतीमा व्यस्त भए: उपमहासचिव ज्ञवाली
बुटवल, १६ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाएका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले...