लुम्बिनी प्रदेश
काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा थप तीनजना सदस्य मनोनयन गरेको छ । मीनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई...