राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल निर्वाचित
बुटवल, २० कार्तिक । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सुरज खरेलेको अध्यक्षतामा ६९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । आज राति सम्पन्न...