लुम्बिनी प्रदेश
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर...