कोशी प्रदेश
पाँचथर । फिदिम फालोट सडकखण्ड अन्तरर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्कि पुल बगाएको छ । पुल बगे सँगै सदरमुकाम फिदिमबाट फिदिम ११, १२, १३ र फालेलुङ गाउँपालिका...