हेवाँखोलाको बेलिब्रिज बाढीले बगायो

हेवाँखोलाको बेलिब्रिज बाढीले बगायो

155

पाँचथर । मेचीराजमार्ग अन्तरगत  फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएको छ ।  बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।  

गत असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाएपछि सोही स्थानमा अस्थाई बेलिब्रिज बनाइएको थियो । ब्रिज बगाए पछि पाँचथरको हिलिहाङ, याङवर र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ । 

तपाईको बिचार

सम्बन्धित खबर