पाँचथरको थर्पूमा युध्दकालिन झल्को दिने ‘निशान’ नाच प्रदर्शन
पाँचथर । दसैँको महानवमीको दिन पाँचथरको याङ्वरक गाँउपालिका–४ थर्पुस्थित मौलोकालिका धाम परिसरमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक ‘निशान’ प्रदर्शन गर्ने अर्थात नचाइने गरिन्छ। । दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहासको...