खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रमा गुणात्मक विकास हुनुपर्ने बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रमा छुट्ट्याइँदै आएको बजेट वृद्धि गर्ने बताउनुभयो । लितपुरको च्यासल रङ्गशालाको आज उद्घाटन गर्नुहुँदै...