आजदेखि सुरु हुँदै आईपीएल: पहिलो खेलमा गुजरात र चेन्नईको भिडन्त
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयानुसार बेलुकी ७:४५ बजेदेखि प्रतियोगिता सुरु हुनेछ। आजको खेल डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्ससँग चारचोटीको विजेता...