आइसिसी विश्वकप लिग-२ मा अमेरिकासंग नेपाल ३ विकेटले पराजित
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ। आज विहान अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो।...