आइसिसी विश्वकप लिग-२ मा अमेरिकासंग नेपाल ३ विकेटले पराजित

799

काठमाडौं ।  विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ। आज  विहान अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो।

टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भएको थियो।

२८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छदा ७ विकेट गुमाएर पार गरेको थियो

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

तपाईको बिचार

सम्बन्धित खबर