करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
काठमाण्डौं । महाराष्ट्र भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । उमेर समूहको काता प्रदर्शनमा...