भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापो सुब्बाले म्यान्मारसँग फाइनलमा हार बेहोरेपछि समर्थकसँग माफी मागेकी छन्। उनले सामाजिक सञ्जालमार्फत भावुक स्ट्याटस लेख्दै, फाइनलमा फेरी चुकेको भन्दै आफूले...