सुदूरपश्चिमविरुद्ध विवेकको अर्धशतक
काठमाडौं । लुम्बिनी लायन्सका विवेक यादवले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोल्यसविरुद्ध खेलमा अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८८ रन प्याइरहेको लुम्बिनीका लागि विवेकले ४१...