कोशी प्रदेश
काठमाडौं । ताप्लेजुङमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो । बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जिपमा करेन्ट प्रवाह...