अर्थमन्त्री महतद्वारा कृषिका आधा दर्जन कार्यक्रम कटौती
काठमाडौँ, ६ असार । अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन् । अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिभएर...