अर्थसँग राष्ट्रपतिको उपचार खर्च माग्दै परराष्ट्र
काठमाडौँ, २० असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका क्रममा खर्च भएको झन्डै ५६ लाख रूपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थलाई पत्राचार गरेको छ। परराष्ट्र मन्त्रालयका उपसचिव भेषराज भुर्तेलले सोमबार अर्थ...