समाज
काठमाडौँ, ६ असार । आन्तरिकतर्फको हवाई भाडा घटेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको हो । हवाई भाडा :