सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायो मान्यता
काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पुनर्बहाली हुन नसक्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले कुलमानको पदमुक्त गर्ने सरकारको निर्णयलाइ सदर गर्दै पदबहालीमा रोकि...