दोस्रो संस्करण खेल्ने एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ । क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ...