मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा
काठमाण्डौं । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई मन्त्रालय परिवर्तन गरी...