संघीय संसद अन्तर्गत पाँचवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत पाँचवटा समितिको बैठक बस्दै

661

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानून, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर