एकीकृत समाजवादीको निर्वाचन- पदाधिकारीको मतगणना आजै, २२ केन्द्रीय सदस्य मतदानमा अनुपस्थित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न भएको मतदान सकिएको छ । मतदानमा ३ सय २२ मत खसेको छ। ३ सय ४४ केन्द्रीय सदस्य रहेकोमा २२...