काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा बुधबार बिहान काठमाडौँ आउदै, नगरपरिक्रमा गराइने
काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ । पलेशा बुधबार बिहान काठमाडौँ आउदै छन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी...