रसुवा बाढीको प्रभाव: व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस
काठमाडौं । गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ । यो नाका...