निजगढ विमानस्थल सरकारले बनाउनै पर्छ अर्को विकल्प छैन : सांसद भट्टराई
काठमाडौँ, ८ असार । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले निजगढ विमानस्थल सरकारले बनाउनै पर्ण र यो बाहेक अर्को विकल्प नभएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै...