पूर्वमन्त्री खानले बाँडे गुलरियाका दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री
वर्दिया । पूर्वमन्त्री अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा सांसद खानले १ सय ७ छात्रालाई शैक्षिक...