के के छन् त सुविधा क्यान्सर उपचार विस्तार कार्यविधिमा ? कहाँ कहाँ हुँदैछ सेवा विस्तार ?
काठमाडौं । सरकारले सातवटै प्रदेशमा क्यान्सर रोगको पहिचान र उपचारका लागि सेवा प्रदान गर्ने गरी अस्पतालहरुमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि ल्याएको छ। सरकारले कोशी प्रदेशको कोशी अस्पताल, विराटनगर सहित...