विप्लव नेतृत्वको नेकपाले गर्यो पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी
काठमाण्डौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामको पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दी गरेको छ । लामो समयदेखि प्रशासकीय अधिकृतको विषयलाई लिएर जनप्रतिनिधि र कर्मचारी बिचको विवाद सृजना गरी नगरलाई निजी...