सुदूरपश्चिमका नेता कार्यकर्तासँगको भेटमा कोइरालाले भने कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु
धनगढी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका...