पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी

597

काठमाडौं । रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस एमाले गठबन्धनलाई एक हजार ४ सय ९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।

माओवादीकी बुढाले ३ हजार ६ सय २७ मत ल्याउँदा कांग्रेसको चुनाव चिन्हमा लडेकी एमालेकी केशकुमारी तुलाचन २ हजार एक सय २८ मत पाईन् ।

तपाईको बिचार