व्यक्तिलाई जग्गा किनाउने अख्तियार र सर्वोच्चको निर्णयमा के थियो ?
काठमाडौँ, २१ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख सूर्यनाथ उपाध्यायले ललिता निवासको जग्गा सरकारको नभई व्यक्तिकै नाममा भएको भनी तामेली राख्ने निर्णय गरेको विषय जोकोहीले पत्याउन सक्दैनन् । तर...