बाढीपिडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री समक्ष माग
काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्। सांसद खड्काले आज बिहान प्रधानमन्त्री...