जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब !
काठमाडौँ, १ असोज । जनप्रशासन क्याम्पसका प्रमुख तथा तत्कालीन निमित्त विभागीय प्रमुख हरिभक्त शाहीले विभागको खाताबाट २० लाख रुपियाँ गायव बनाउनुभएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको...