चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण...