ललितपुर जिल्ला कबड्डी संघको अध्यक्ष्यमा सुजन नगरकोटी निर्वाचित
ललितपुर। ललितपुर जिल्ला कबड्डी संघको प्रथम अधिबेशनबाट अध्यक्ष्य पदमा सुजन नगरकोटी सर्वसम्वत रुपमा निर्वाचित भएका छन् । जिल्ला खेलकुद विकास समितीको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिनोद...