खेलकुद
एजेन्सी, ४ असार । क्रोएसियालाई पेनाल्टीमा हराउँदै स्पेनले नेसन्स लिगको उपाधि हात पारेको छ । ड्यानी कार्भाहालले अन्तिम पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै स्पेनलाई ५–४ को जीत दिलाए । स्पेनले...