प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटबार्ता गर्दैछन् । सोमवारवाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी...