इजरायली कब्जाको जवाफ दिने हेज्बुल्लाहको कडा चेतावनी
एजेन्सी । हेज्बुल्लाहका नेता नैम कासेमले दक्षिणी लेबनानबाट इजरायलको फिर्ताको बारेमा समूहको अडानलाई पुनः पुष्टि गर्दै समयसीमा सकिएको र कुनै पनि विस्तार नसहने चेतावनी दिएका छन्। कासेमले इजरायली उपस्थितिविरुद्ध...