साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सातको मृत्यु, चार सय भन्दा बढी घाइते
नयाँदिल्ली । दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् । दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा...