अन्तर्राष्ट्रिय
वासिङटन डिसी । अमेरिकामा बस्दै आएका २० वर्षीय भारतीय नागरिक साई वर्षित कान्डुलालाई ८ वर्षको जेल सजाय सुनाइएको छ । वर्शीथमाथि भाडाको ट्रकमार्फत ह्वाइट हाउसमा आक्रमण गर्ने प्रयास गरेको...