भारतका एक बिधार्थी ट्राफिक छल्न प्याराग्लाइडिङबाट पुगे परिक्षा केन्द्र, भए भाइरल
मुम्मइ । भारतको महाराष्ट्रको सातारामा एक विद्यार्थीले परीक्षा केन्द्रमा पुगेर अनौठो तरिका अपनाएका छन । वाइ तालुकको पसरनी गाउँका विद्यार्थी समर्थ महंगडेले परीक्षा केन्द्रसम्म पुग्न प्याराग्लाइडिङ प्रयोगको अनौठो तरिका...