कानुन र अर्थले रोकेपछि अघि बढ्न सकेन संघीय निजामती विधेयक
काठमाडौँ, २९ जेठ । अर्थ मन्त्रालय र कानुन मन्त्रालयले लामो समयदेखि रोकेर राखेकाले संघीय निजामती सेवा विधेयक अघि बढ्ने प्रक्रिया रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे दुई...